English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो   |   जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
विस्तृत समाचार   मिति : २०६७ भाद्र २४, बुधवार
प्रमुख समाचार
 
प्रवासी नेपाली संघको दुई महिने अभियान
अशोक राइ कोरिया आउने
२०६६ भाद्र ९, मंगलवार @ 11:00 AM
:
+ A - A

प्रवासी नेपाली संघ दक्षिण कोरीयाको केन्द्रिय समितिको भर्खरै सम्पन्न वैठकले सुदृढ संगठनका लागी स्पष्ट विचार सहितको सकृय कार्यकर्ता भन्ने नाराका साथ दुई महिने संगठन सुदृढिकरण अभियान संचालन गर्ने निर्णय गरेको छ । सेप्टेम्वर र अक्टोवर गरी दुई महिना सम्म संचालन हुने यस अभियान अन्तरगत क्षेत्रिय भेलाहरु प्रशिक्षण समिति पुनःगठन सदस्यता वितरण तथा नविकरण तथा नेपाली समुदाय संग अन्तरकृया सम्पन्न गरीने छन् । अभियान परिचालनका लागी केन्द्रिय अध्यक्ष क। विक्रम राईको नेतृत्वमा सवै केन्द्रिय पदाधिकारीहरु सल्लाहकारहरु केन्द्रिय विभागका सदस्यहरु तथा क्षेत्रिय समितिका अध्यक्ष तथा सचिवहरु रहेको ५१ सदस्यिय केन्द्रिय परिचलन समिति निर्माण भएको छ भने अभियानमा आवस्यक पर्ने खर्च व्यवस्थापनका लागी केन्द्रिय उपाध्यक्ष क। झक थापाको नेतृत्वमा क। नरेन्द्र चेमजोङ्ग क। हरी वुढामगर क। टिकामाया गुरुङ्ग र क। नविन काला मगर सहितको ५ सदस्यीय अर्थ संकलन समिति पनि वनाई सम्पूर्ण समर्थक तथा सुभ चिन्तकहरु संग सहयोगका लागी अनुरोध गर्ने निर्णय गरेको छ ।

यस संगठन सुदृढिकरण अभियान अन्तरगत सेप्टेम्वर को पहिलो दुई हप्ता व्यापक तयारी गरीने छ जस अन्तरगत अन्य गतिविधिका अलावा सेप्टेम्वर १३ तारीखका दिन वुद्धिजिवि भेला सम्पन्न हुनेछ । तत्पश्चात सम्पन्न हुने क्षेत्रिय भेलाहरु प्रशिक्षण समिति पुनःगठन सदस्यता वितरण तथा नविकरण सेप्टेम्वर २० तारीखमा सउल क्षेत्रिय समिति अन्तरगत सेप्टेम्वर २७ तारीखमा इन्छन क्षेत्रिय समिति अन्तरगत अक्टोवर ४ तारीखमा ओईजङ्गवु क्षेत्रिय समिति अन्तरगत अक्टोवर ११ तारीखमा आनसान क्षेत्रिय समिति अन्तरगत र अक्टोवर १८ तारीखमा वुसान क्षेत्रिय समिति अन्तरगत सम्पन्न गरीने छन् । अभियानको मुख्य तथा अन्तिम कार्यक्रम केन्द्रिय प्रशिक्षण तथा आम नेपाली समुदाय संगको अन्तरकृया नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष क। अशोक राईको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ । जस अन्तरगत अक्टोवर २४ तारीखको साझ फेवा रेष्टुरेन्टमा आन्तरीक प्रशिक्षण हुनेछ भने २५ तारीखमा एम टी यू को कार्यालय सोदेमुनमा खुल्ला अन्तरकृया आयोजना गरीने छ ।

केन्द्रिय सल्लाहकार क। डेविड राईको समेत उपस्थिति र अध्यक्ष क। विक्रम राईको अध्यक्षतामा केन्द्रिय उपाध्यक्ष क। झक थापाको स्वगत मन्तव्य पछि सुरु भएको उक्त वैठकले नव नियुक्त केन्द्रिय सचिव क। सच्चिदानन्द जोशीलाई जिम्मेवारी प्रदान गर्दै उपरोक्त निर्णयहरुका अलावा डा। भुपाल वनज्यू तथा श्री गंगा राईज्यूलाई संघको केन्द्रिय सल्लाहकारमा थप गरेको छ ।

 पाठक प्रतिक्रिया   |    साथीलाई ईमेल गर्नुहोस्   |    प्रिन्ट गर्नुहोस्   |     सेभ गर्नुहोस्
Your Comments regarding this news
Your Full Name :
Email Address :
Comments :
       
0 comments posted.
अरु हेडलाईन
» नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो  -  २०६७ आषाढ २९, सोमवार
» मिसेल ओवामा नेपाली डिजाइनरको पोशाकमा  -  २०६६ फाल्गुन २७, बुधवार
» जनता विरुद्ध बन्द–हडताल  -  २०६६ पौष ८, बुधवार
» माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे  -  २०६६ पौष ८, बुधवार
» रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति  -  २०६६ म‌सिर १३, शनिवार
» 'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'  -  २०६६ म‌सिर ११, विहीवार
» अपराध एउटा, कारबाही अर्कै  -  २०६६ कार्त्तिक ५, विहीवार
» शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल  -  २०६६ कार्त्तिक ५, विहीवार
» 'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'  -  २०६६ आश्विन ९, शुक्रवार
» वीरको गेटमा तीन दिनदेखि बिरामी  -  २०६६ आश्विन ५, सोमवार
» कोरियामा नेपाली श्रमिकको धरपकड  -  २०६६ आश्विन ३, शनिवार
» हिन्दुहरुको महान चाढ बडादसै सुरु  -  २०६६ आश्विन ३, शनिवार
» नेपाल-कोरिया साहित्य आदानप्रदान  -  २०६६ भाद्र १८, विहीवार
» दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण  -  २०६६ भाद्र ९, मंगलवार
» डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा  -  २०६६ भाद्र ७, आइतवार
» पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न  -  २०६६ भाद्र ७, आइतवार
» पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार  -  २०६६ भाद्र ४, विहीवार
» कोरियामा आकर्षक नेपाली प्याभिलियन  -  २०६६ श्रावण ३१, शनिवार
» गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी  -  २०६६ श्रावण ३१, शनिवार
Total : १२७
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
२४४००८