English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
नर्थ क्यारोलाइनामा बीपी स्मृति दिवस मनाइयो   |   जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
विस्तृत समाचार   मिति : २०६७ भाद्र २४, बुधवार
फिचर समाचार
 
कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो
२०६६ श्रावण २९, विहीवार @ 8:24 PM
नरेन्द्र गुरुङ :
+ A - A

कागे्रसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो
कार्यवाहक सभापति सुशील कोईरालाले पार्टी एकता भएको वर्ष दिन विते पनि भावनात्मक एकता अझै नभएको स्विकारे । उनले भने कुनै कार्यकर्ता पनि म काग्रेस हु भन्नुको सट्टा सुसिलशेर बहादुररामचन्द्र वा खुम बहादुरको मान्छे हु भनेर गुट-उपगुटमा लाग्छनजसले संगठनलाई कमजोर वनाइरहेको छ । कार्यवाहक सभापति कोईरालाले पार्टिमा भावनात्मक नभईरहेको अवस्थामा सवै पदाधिकारीहरुको चयन निर्वाचनवाट गरियो भने भद्रगोल हुने प्रतिकृया दिए । उनको भनाई थियो निर्वाचन भयो भने हाना थाप हुन्छपार्टी कसरी चलाउने कोईरालाले पार्टीको नजिकिदो महाधीवेशनमा सवै पदमा पदाधीकारीको चयन निर्वाचनवाट मात्र भन्दा पनि सहमतिवाट चयन हुनु पर्नेमा जोड दिए । कागे्रस सहमहामंन्त्री एवं प्रवक्ता अर्जुननरिसंह केसीले पार्टी अव एकल नेतृत्व र हैकमवादी शैलीवाट चल्न नसक्ने वताए । उनले अगामी १२ औ महाधीवेशनमा सामूहिक नेत्वृत्व चयन गर्ने किसिमले विधान निर्माण हुनु पर्ने वताए । उनले केन्द्रिय पदाधीकारी र सदस्यहरु कसैले मनोनित गरेर नभई कार्यकर्तावाट चुनिएमात्र अगामी चुनौतीलाई पार्टी नेतृत्वले सामना गर्नसक्ने वताए । उनले हालसम्म पार्टी केन्दीय कार्यसमितिको निर्णय प्रकि्रया पारदर्शी र उत्तरदायीपूर्ण नरहेकोमा चिन्ता व्यक्त गरे । कागे्रस केन्द्रीय सदस्य एवं विधान संयोजन समितिका संयोजक कृष्ण प्रसाद सिटौलाले पार्टीको केन्द्रदेखि गाउँ र वडा तहसम्म कि्रयाशील सदस्यहरुको समायोजन नभएको र दोहोरो नेतृत्व अझै कायमै रहेको बताए । पार्टी केन्द्रीय समितिको एक वर्षअघिमको वैठकले सवै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर द्धैध नेतृत्व अन्त्य गर्ने भने पनि त्यो कार्यान्वयन नभएको वताए । पार्टी केन्द्रीय सदस्य एवं भवन निर्माण समितिका संयोजक डा।रामशरण महतले नेपाल वाहिर रहेका कांगे्रस समर्थित कार्यकर्ताहरुलाई सदस्यता वितरण गरी महाधीवेशन प्रतिनिधि चयन हुने व्यवस्था हुनु पर्नेमा जोड दिए । उनले माओवादी शान्ति प्रकृयाप्रति प्रतिबद्ध नरहेको भन्दै माओवादीले अगामी दिनमा चाल्ने कदम अझ चुनौतीपुर्ण रहेकाले त्यसको सामना गर्ने किसिमले पार्टी संगठनलाई मजवुत वनाउन पर्ने धारणा राखे । उनले पार्टी कार्यालयको भवन निर्माण गर्दा ६ लाख वढी आर्थिक सहयोग गर्ने पार्टीको विदेशमा रहेका नेपाली जनसम्पर्क समितिको नाममा एउटा कोठाको नामकरण गरिने प्रतिवद्धता जनाए । जनसम्पर्क समिति कोरियाले भवन निर्माण सहयोग वापत प्रथम किस्ता दुई लाख रुपया प्रदान गरेको र कांगे्रस भित्र रहेका संध संस्थाहरु मध्ये रकम सहयोग गर्ने नेपाली जनसम्पर्क समितिकोरियानै पहिलो संस्था भएको समेत अवगत गराए । कार्यक्रममा केन्द्रीय सदस्य रमेश लेखकपूर्व केन्द्रीय सदस्य ढुण्डीराज शास्त्रीनेपाल टे्रड यूनियन कांग्रेसका उपाध्यक्ष गणेश निरौला र जिपि कोईराला फाउण्डेशनका पुश्कर अचार्यलगायतले विदेशमा रहेका पार्टी समर्थित कार्यकर्तालाई पार्टीमा समेटेर महाधिवेशनमा प्रतिनिधित्व गराइनु पर्ने माग गरे । उक्त कार्यक्रममा स्वागत मन्तव्य नरेन्द्र गुरुङ्ग सदस्य नेपाली श्रम प्रतिष्ठान तथा अध्यक्ष नेपाली जनसम्पर्क समिति गणतन्त्र कोरियाअतिथिहरुलाई खादा आढाई सम्मान लोक बहादुर गुरुङ्ग महामंत्री नेपाली जनसम्पर्क समिति गणतन्त्र कोरियाकार्यक्रमको बारेमा संक्षिप्त प्रकाश राधाकान्त देव र कार्यक्रम संचालन ऋषव धिमिरे श्रम प्रतिष्ठानले गरेका थिए भने दोस्रो सत्र कार्यपत्र प्रस्तुति ँनेपाली कांग्रेसको विधान र श्रमजीवीको सहभागिता” तारानाथ दाहाल पर्व सभापती नेपाल पत्रकार महासंघ र नेपाली जनसम्पर्क समिति गणतन्त्र कोरियाको तर्फबाट ूनेपाली कांग्रेस आप्रवासीको सहभागिता ू विषयक अवधारणा प्रस्तुत नरेन्द्र गुरुङ्ग सभापति नेपाली जनसम्पर्क समिति गणतन्त्र कोरियाले गरेका थिए । पहिलो उदघाटन सत्रको सभापति खिलानाथ दहाल अध्यक्ष श्रम प्रतिष्ठान र दोस्रो सत्रको सभापति रामचन्द्र पोखरेल मुख्य सचिव नेपाली कांग्रेसले गरेका थिए । सहभागिद्धारा कार्यपत्रमाथ्ाि छलफल गरी उपस्थित सम्पूर्ण टे्रड यूनियन तथा संध संगठनका प्रतिनिधिहरुलाई खानपिन गराई विदाई गरेका थिए । उक्त कार्यक्रमको सम्पूर्ण खर्च नेपाली जनसम्पर्क समितिमुन्जङ्ग प्रवाशी क्लव र प्रवाशी श्रमिक युनियनगणतंन्त्र कोरियाले गरेको कुरा रामकृष्ण पुन सचिव मुन्जङ्ग प्रवाशी क्लवले जानकारी गराउनु भयो ।

 पाठक प्रतिक्रिया   |    साथीलाई ईमेल गर्नुहोस्   |    प्रिन्ट गर्नुहोस्   |     सेभ गर्नुहोस्
Your Comments regarding this news
Your Full Name :
Email Address :
Comments :
       
0 comments posted.
अरु हेडलाईन
» संघ संस्था के हो र किन  -  २०६६ आश्विन ७, बुधवार
» कोरियन मानवनको मूल्य नेपालमा बुझिन्छ  -  २०६६ आश्विन ६, मंगलवार
» कागजी विवाह र कोरियाली पीडा  -  २०६६ श्रावण १७, शनिवार
» शक्तिखोर मनस्थिति र माओवादी प्रवृत्ति  -  २०६६ वैशाख २५, शुक्रवार
» नयाँ भूमिकामा नागरिक समाज  -  २०६५ चैत्र ४, मंगलवार
» ईपीएस र कोरियाली समस्या  -  २०६५ फाल्गुन १४, बुधवार
» विवाह पर्यटन : व्यक्ति र राष्ट्रको अस्मितामा चोट  -  २०६५ पौष २९, मंगलवार
» कोरिया, नेपाल र राष्ट्रसंघ  -  २०६५ कार्त्तिक १७, आइतवार
Total : ९
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
२४४००८