बिगत लामो समय देखी प्रबाशी मजदुर युनियन एमटियुले प्रबाशी मजदुर अधीकारको खातिर लामो इतिहास कोरीसकेको छ । अबका दिनहरुमा प्रबाशी मजदुर युनियनले प्रबाशी मजदुरहरुका खातिर कसरी अगाडी बढ्दा राम्म्रो भन्ने बिषयमा यही आउदो महीनाको सेप्टेम्वर ६ तारिको दिन नेपालि संध सस्था हरु र प्रबाशि मजदुर युनियन एम टि यु बिच बृहत छलफल तथा अन्तरकृया कायक्रम हुने भयकोले उक्तदिन सम्पुण संध सस्थाका प्रतिनीधी हरु तथा दक्षिण कोरियामा रहनु भयका सम्पुण नेपालि दजुभाई तथा दीदीबहीनी हरुको ब्यापक उपस्थीत भइदिनुहुन हार्दीक अनुरोध गर्दछौ ।
स्थान प्रबाशि मजदुर युनियन एम टि यु अफीस सदेमुन मीति २००९÷०९÷ ०६ तारिक आइतबार समय दिनको १ बजे सम्पर्क फोन नम्बर हरु सन्जीब चपागाई ०१० ५८१४ ००३२ लोक गुरुङ ०१० ३०३७ ८५५५ हर्क लीम्बु ०१० ५१८१ २०२६ डेबिड राई ०१० ९९८६ ७४७३ बिक्रम राई ०१० ३०३७ १८८५ एम टि यु अफिस ०२ २२८५ ६०६८