English English Nepali नेपाली
गृह पृष्‍ठसमाचारअन्तर्वार्तालेख रचनाजीवनशैलीसाहित्यभिडियो/तस्बिर सँग्रहविज्ञान/प्रविधिआम नेपालीअभिलेखालयहाइ नेपाल
जनता विरुद्ध बन्द–हडताल   |   माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे   |   रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति   |   'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'   |   अपराध एउटा, कारबाही अर्कै   |   शिक्षा मन्त्रीको घूसकाण्डले तमलोपामा बबाल   |   डरलाग्दो मुटु रोग !   |   'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'   |   इपिएसमा वैधानिक अपराध   |   वीरको गेटमा तीन दिनदेखि बिरामी   |   मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण   |   कोरियालीहरुसँग विवाहगर्नेहरु समस्यामा   |   कोरियामा नेपाली श्रमिकको धरपकड   |   जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन   |   खतरनाक खेल   |   नेपालमै सुरु भो वायोडिजेल प्रशोधन   |   हिन्दुहरुको महान चाढ बडादसै सुरु   |   नेपाल-कोरिया साहित्य आदानप्रदान   |   प्रवासी नेपाली संघको दुई महिने अभियान   |   तिज र समाज रुपान्तरण   |   डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा   |   पूर्व राष्ट्रपति किमको अन्त्येष्टी सम्पन्न   |   पूर्वराष्ट्रपति किमको अन्त्येष्टी आइतवार   |   कोरियामा आकर्षक नेपाली प्याभिलियन   |   गैर कानूनी रुपमा नेपाली महिला कामदार कोरिया ल्याउने तयारी   |   कांग्रेसमा भावनात्मक एकता नभएको नेताहरुको गुनासो   |   एनआरएन चौंथो विश्व सम्मेलनमा उठाउनु पर्ने सवाल   |   दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण   |   नेपाली कांग्रेको विधानमा श्रमजिवी सहभागिता विषयक अन्तर्क्रिया   |   एमटियूले बृहत अन्तर्क्रिया गर्ने   |   'झाडापखालाबाट चारसय भन्दा बढिको मृत्यु’   |   भारतीय अदालतद्वारा तीन जनालाई मृत्यु दण्डको सजाय   |   आधीखोला सांगीतिक सौगात २   |   माओवादीले आन्दोलन गर्ने   |   कागजी विवाह र कोरियाली पीडा   |   किरांत राई यायोख्खा कोरियाले अक्टोवर २ मा गर्ने कार्यक्रमको तयारी पुरा   |   शरणार्थी आवेदकमाथी कोरिया कडा   |  
भिडियो
कोरियाको एभरल्यान्ड पार्क
कोरियाको एभरल्यान्ड पार्क
सबै भिडियो हेर्नुहोस्
 

 

दृष्टिकोण
भिसाविहीन नेपाली कामदार

माधवी भट्ट कोरियामा रहेका भिसाविहीन नेपाली कामदारका लागि अहिले दुई दशक यताको सबैभन्दा कठीन अवस्था सिर्जना भएको छ। बाँकी अंश

 
 
फिचर
संघ संस्था के हो र किन

अक्कल लामा, सामान्तवादी र परम्परागत रुढिवादीले जरो गाडेको हाम्रो जस्तो समाजलाई परिवर्तनको दिशामा उन्मुख गराउन आजको आवश्यकता भएको छ । बाँकी अंश

 
 
अन्तर्वार्ता
कांग्रेसमा अब कोइरालातन्त्र चल्दैन –...
पछिल्लो केही हप्तायता कांग्रेस–एमाले सम्बन्ध चिसिएको हो? कांग्रेस र एमाले... बाँकी अंश
 
 
जीवनशैली
डरलाग्दो मुटु रोग !

दुर्गानाथ शर्मा, मुटुको रोगको मूल कारणमध्ये 'खानेकुरा' पनि हो, अर्थात् हाम्रो खाने-शैली । बाँकी अंश

 
 
आम नेपाली
गुमेको एउटा अवसर

समय आउँछ पर्खदैन भन्ने नेपाली उखान यसै चलेको होइन । पत्रकारका लागि त यो शतप्रतिशत मिल्दछ । बाँकी अंश

 
 
विज्ञान/प्रविधि
नेपालमै सुरु भो वायोडिजेल प्रशोधन

पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ। बाँकी अंश

 
 
साहित्य
यदि मैले देस हाक्थे भने !

सपना पनि के के देख्न थालें मैले कहिले आफ्नो लाश बोकि हिड्छु बाँकी अंश

(कविता) कोरिया

कोरियाको तीन मौसमको छुट्टा छुट्टै विशेषतालाइ कवि कृष्ण प्रसाइले बाँकी अंश

 
 
मत सर्वेक्षण
 Q: कोरिया सरकारले विदेसी विद्यार्थी भर्नाका लागि अ‌ग्रेजी वा कोरियन भाषाको प्रोफिसियन्सी अनिवार्य गर्ने तयारी गरिरहेको छ । तपाइलाइ कस्तो लाग्छ ?
अ‌ग्रेजी भाषाको प्रोफिसिएन्सी भए पुग
कोरियन प्रोफिसिएन्सी जरुरी छ ।
दुबै भाषाको प्रोफिसिएन्सी चाहिन्छ ।
  
 
 
मनोरञ्जन
'चाँदनी चोक टु चाइना' प्रदर्शनमा सरकारद्वारा रोक

काठमाडौं, माघ ९ - विभिन्न हलहरुमा प्रदर्शन भइरहेको हिन्दी कथानक चलचित्र 'चाँदनी चोक टु चाइना' प्रदर्शनमा बिहीवारदेखि सरकारले रोक लगाएको छ । बाँकी अंश

 
 
गृह पृष्‍ठ   मिति : २०६६ माघ २७, मंगलवार
प्रमुख समाचार
 
जनता विरुद्ध बन्द–हडताल

लोकतान्त्रिक व्यवस्थामा सबै जनता राजकीय सार्वभौम अधिकारले सुसज्जित हुन्छन्। जनताको राजकीय सार्वभौम अधिकारलाई कसैले कुल्चन सक्दैन

बाँकी अंश

माओवादीले विदेशी हस्तक्षेपको खुला आह्वान गरे

नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप निम्त्याउने खुला ऐतिहासिक आह्वान बाँकी अंश

अन्य समाचार

'महिला हिंसाका ५० प्रतिशत घटनामा राजनीतिक संरक्षण'

समाजमा रहेको पुरातन विचार, धर्म, संस्कृति र धारणाका कारण हुने हिंसाका करिब २५ प्रतिशत घटनालाई सचेतना र जागरणका कार्यक्रम सञ्चालन गरेर त्यसलाई न्यूनिकरण गर्न सकिने बताए ।

बाँकी अंश

रा्ष्ट्रपति र प्रधानमन्त्री हटाउन प्रचण्ड र कोइरालाबीच सहमति

कोइरालाले प्रचण्डलाई 'अबको सरकारको नेतृत्व तपाईंले नै गर्ने हो अगाडि बढ्नुहोला' भन्ने आश्वासन

बाँकी अंश

वीरको गेटमा तीन दिनदेखि बिरामी

चितवनबाट काठमाडौं आएर पनि उपचार नपाएपछि एक युवा तीन दिनदेखि वीर अस्पताल गेटमा लडिरहेका छन् ।

बाँकी अंश

'नेपाली अष्ट्रेलियाको सामुदायिक भाषा हुनसक्छ'

कृष्ण तिवारी, सिड्नी, अष्ट्रेलियन माइग्रेसन तथा सेक्रेटरी लवरी फरगुसनले जनसंख्या र बसोवास मापदण्डको आधारमा नेपाली भाषालाई पनि अष्ट्रेलियन सामुदायिक भाषा सरह मान्यता दिन सकिने बताएका छन्।

बाँकी अंश

मुआब्जाबिना हदबन्दीभन्दा बढी जग्गा अधिकरण
माओवादीबाहेक दलको विरोध

काठमाडौ, संविधानसभा अन्तर्गतको प्राकृतिक स्रोत तथा आर्थिक अधिकारसम्बन्धी समितिले हदबन्दीभन्दा बढी जग्गा सरकारले बिना मुआब्जा अधिकरण गर्न पाउने निर्णय गरेको छ।

बाँकी अंश

जलवायु परिवर्तनबारे विश्व बैंकको प्रतिवेदन
'विकसित मुलुकको जिम्मेवारी ठूलो’

काठमाडौं, जलवायु परिवर्तन निम्त्याउन जिम्मेवार विकसित मुलुकहरू नै यसको चुनौती सामना गर्न लाग्नुपर्ने सुझाव एक प्रतिवेदनले दिएको छ ।

बाँकी अंश

नेपाल-कोरिया साहित्य आदानप्रदान
नेपाली साहित्य स्तरिय छन- कवयित्री युजङ ई

मोहन कार्की 

धेरै नेपाली तथा विदेसीका लागि नेपाल ''माउन्ट एभरेष्ट''को देश वा गौतम बुद्ध जन्मेको देश भन्दा केही पनि होइन । यही दुइटा उपमा बाहेक देखाउने अरु चीजनै छैन भन्ने हिनताबोध पनि छ कतिमा

बाँकी अंश

कोरियामा एक नेपाली युवकको मृत्यु

परिवारको आग्रहमा शब नेपाल पठाइने
 
श्रमको खोजिमा तिन वर्षअघि कोरिया आएका एक नेपाली युवकको मंगलवार राती मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार कोरियाको राजधानी सोल नजिकैको इन्छनस्थित एक मेटल तथा प्लास्टिक कम्पनीमा काम गर्ने इन्दुकान्त कोइराला नाइट ड्युटी सकैपछि कम्पनी हातामा नै ढलेका थिए।
बाँकी अंश

दक्षिण कोरियाद्धारा पहिलो रकेट प्रक्षेपण
भू-उपग्रह तोकिएको कक्षमा पुर्याउन असफल
माधवी भट्ट
सौल, भदौ ९
बैज्ञानिक भू उपग्रह अन्तरिक्षमा पठाउन दक्षिण कोरियाले मंगलवार गरेको रकेट प्रक्षेपण असफल भएको छ।
बाँकी अंश

प्रवासी नेपाली संघको दुई महिने अभियान
अशोक राइ कोरिया आउने

प्रवासी नेपाली संघ दक्षिण कोरीयाको केन्द्रिय समितिको भर्खरै सम्पन्न वैठकले सुदृढ संगठनका लागी स्पष्ट विचार सहितको सकृय कार्यकर्ता भन्ने नाराका साथ दुई महिने संगठन सुदृढिकरण अभियान संचालन गर्ने निर्णय गरेको छ ।

बाँकी अंश

डनहरु निगरानीमाः सुरक्षा व्यवस्था कडा
गृहमन्त्री भीम रावलले कुनै पनि बहानामा अपराधी कुनै हालतमा नछुटाउन निर्देशन दिएका छन्। 'अपराधीलाई कार्वाही गर्दा केले छेक्छ ?’ बाँकी अंश

 
अन्य समाचार संख्या : ११
 
थप समाचारहरु     
खेल ब्यापार मनोरञ्जन अरु शिर्षक  
टेष्ट म्याचमा दक्षिण अफ्रिकाको ऐतिहासिक जीत
राष्ट्रिय गणतान्त्रिक महिला भलिबल प्रतियोगिता हुने
पहिलो टेष्ट क्रिकेट चेन्नइमा सुरु
मैत्रीपूर्ण क्रिकेटमा नेपालले हार्‍यो
बङ्गलादेशको क्रिकेट टोली नेपाल आउँदै
 सबै खेल समाचार हेर्नुहोस्
 
प्रवास     
कोरियामा एक नेपाली युवकको मृत्यु
साकेला पर्वको तयारी पुरा
कोरियाली फिल्मः नेपाली कथा
मार्च २२ देखि निशुल्क कोरियाली भाषा प्रशिक्षण
ईपिएस अन्तर्गत आएका युवक अस्पताल भर्ना
कोरियाबाट युवक अस्वस्थताका कारण नेपाल फर्कने
 सबै प्रवास समाचार हेर्नुहोस्
 

 

 

 

सुचना र बिज्ञप्ती
» प्रवासी मजदुर युनियनको सुझाव
» राष्ट्रपतिको कदमप्रति लक्षित जनअधिकार मंचको विज्ञप्ति
 
 
 
गृह पृष्‍ठ | हाम्रो बारे | अन्तर्वार्ता | तस्बिर सँग्रह | भिडियो सँग्रह
सर्वाधिकार हाइ नेपाल डट नेटमा सुरक्षित रहनेछ ।
वेबसाइट बनाउने: बेस्ट नेपाल डट नेट
०१ - ११ - २००८ बाट यो पेज निम्न अनुसार हेरिएको छ ।
१३०४५०